NP EN

शुभकामना

सीमान्त थपलिया

सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

Aakash Regmi

Get well soon Oli baa

Deependra Nath Sharma

Wishing for successful transplantation and speedy recovery of honorable PM.

दिपक पुलामी

सम्मानिय प्रधानमन्त्री kp sharma oli ज्यु तपाईंको मृगोैला प्रत्यारोपण सफल रहोस

Roshan karn

हे महा नायक नेपाल को भाग्य बिधाता मेरो सम्मनिये प्रधानमन्त्री ज्यु हजुर लाई यथासिघ्र स्वस्थ स्वास्त्लाभ को काम्ना माता जान्की सङ गर्दै छु