NP EN

शुभकामना

Bishnu Prasad Paudel

सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यू, सफल मिर्गाैला प्रत्याराेपणकाे शुभकामना। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।

बिनोद ढकाल

प्रमको स्वास्थ्य गजब होस्

मधु सुदन घिमिरे

सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको सुभकामना सम्माननीय प्रधानमन्त्री ज्यु।

Ramchandra Gharti

नेपाली जनताका आशाका धरोहर सम्माननिय प्रधानमन्त्री ज्यु को सफल मिर्गौला प्रत्यारोपण सहित सिघ्र स्वास्थलाभको शुभकामना ब्यक्तगर्दछु ! देशले केहि अझै दशक तपाईलाई खोजेको छ ।

Arjun Acharya

सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्युको यतिबेला हुन गइरहेको किड्नी ट्रान्सपलाण्ट सफलता सहित शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।नोट:यो देसमा केही बर्ष हजुरको नेतृत्व अपरिहार्य रहेको छ धन्याबाद !