Get well soon..
सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगौला प्रत्यारोपण तथा शीघ्र स्वास्थ्यलाभको कामना ।
Get well soon BaDDa
सम्माननिय प्रधानमन्त्री ज्यु को सफल प्रत्येरोपन अनि शिघ्र स्वास्थ लाभ को कामना. ( All the best for repleshment and fast recover we are all with you PM JI)
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको मृगौला प्रत्यारोपण सफलतापुर्वक सम्पन्न होस् भनी पशुपतिनाथ सँग प्राथना गर्दछु साथै मेरा देशको हाम्रा प्र.म. ज्युको शिघ्र स्वास्थ्यलाभकाे कामना समेत गर्दछु