NP EN

शुभकामना

राजेन्द्र महत

छिटो स्वस्थ भयर आफ्नो नियमित काम मा फर्कियेको देख्न पाउ।यो देस लाई हजुर को खाचो छ।पशुपतीनाथ ले कल्याण गरुन्

chhetu sherpa

अधुरा योजना धेरै छन् यसलाई पुरा गर्न अझै तपाईको खाँचो छ। त्यसैले स्वास्थ्य भएर तत्काल काममा फर्कनु हुने विश्वास छ। थप स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्री ज्यू

Bidhur Dhakal

कामना। निको हुनुस्। देशका लागि राम्रो काम गर्नुस। तर नेपाल केक नकाट्नुस्।

kiran chapagain

get well soon pm

सुरेन्द्र राज पौडेल

प्रधानमन्त्री ज्युको नेपाल मै मृगौला प्रत्यारोपण हुन लागेको छ।यो देश लाई उहाँको आवस्यकता छ युग परिवर्तन गर्न सक्ने क्षमताका धनी यी युग पुरुष प्रधानमन्त्री केपि शर्मा ओलि को सिध्र स्वास्थलाभको कामना