सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल होओस् भन्ने शुभकामनासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै, मृर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य लाभको कामना !!!
सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । धन्यवाद।
साच्चिकै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्नको निमित्त तपाईंको खाचो छ । सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यू ।
शिघ्र स्बास्थ्य लाभको कामना अध्यक्ष कमरेड
जनता तपाइको आसा मा बसिरहेको छ तो नाकाबन्दिको अडान जातिय राज्यको बिरुध को अडान जनताको बिकास र सम्बृदी को सपना पूरा गर्न पसुपतिनाथ सङ चाडै स्वास्थय लाभको कामना गर्दछु ।