NP EN

शुभकामना

राजेश खत्री

Honourable Prime Minister, Get well soon. I want to see you as our PM next 10 years

Birendra Singh Dhami

सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल मृगौला प्रत्याराेपण र शीघ्र स्वास्थ्यलाभकाे कामना छ।।

Sanjesh Shrestha

सम्माननिय प्रधानमन्त्री केपीओलि ज्यु सफल मिर्गौला प्रत्यारोपण कामना गर्दछु। साथै तपाइले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयको उच्च सम्मान गर्न चाहान्छु।

टेक राज शाही

सर्व प्रथम सम्माननीय प्रधानमन्त्रि ज्यु को मृगौला प्रत्यारोपनको कार्य सफल होस भनी कामणा गर्दछु ! यसका साथै विशिष्ट व्यक्ति हरुको उपचार नेपालमै संम्भव छ भन्ने गतिलो सन्देश पनी दिएको छ !!

मनाेज काफ्ले

देशलाई तपाईंको खाँचो अझै पनि छ प्रिय प्रधानमन्त्री ज्यू शीघ्र स्वास्थलाभकाे कामना ।।