सिघ्र स्वास्थ लाभको कामना
सम्माननीय प्रधानमन्त्री ज्यु को मृगौला प्रत्यारोपण सफल रहोस साथै पुर्ण स्वास्थ्य लाभको कामना।
हामी नेपाली का आशा र भरोशा का एकमात्र अभिवावक सम्माननिय श्री केपि ओलि ज्यु को शिघ्रस्वास्थ्य को कामना !चाडै तन्दुरुस्त हुनुस देश र जनता लाई हजुर को खाँचो छ!
समृद्ध नेपालका परिकल्पनाकार भिजनरी नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण र स्वास्थ्य लाभको हार्दिक कामना...। समृद्धिका सपना सम्हाल्न चाँडै स्वस्थ्य भई फकर्नुहुनेछ ।
We need you PM. You have shown us dreams which we couldnot dare to see. Wish for your speedy recovery.