NP EN

शुभकामना

शंकर पुन मगर

सम्माननिय प्रधानमन्त्रि ज्यु देश र नेपाली जनताले तपाईलाई अझै लामो समय सम्म नेपाली राजनितीमा देख्न चाहेका छन तपाईलाई छिट्टै सन्चो होस शिघ्र स्वास्थ्य लाभको कामना

एकराज शर्मा

सम्माननीय प्रधानमन्त्रीज्युको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

नारायण ज्ञवाली

सम्माननिय प्रधानमन्त्री ज्यू,दोस्रो पटक मृगौला प्रत्यारोपण गर्दै हुनुहुन्छ। तपाईको स्वास्थ्य सँग देशको भबिश्य र नेपाली जनताको समृद्धि को आकाँक्षा सँग जोडिएको छ।मृगौलाको सफल प्रत्यारोपण को शुभकामना सह

युबराज दर्नाल

सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंको नेतृत्वमा नेपाललाई एउटा समृद्ध रास्ट्र बनाउन छ त्यसैले मनले मानेको नेता मेरो देशको प्रिय प्रधानमन्त्री तपाईंलाई शिघ्रस्वास्थ लाभको अनगिन्ती शुभकामना छ

श्याम घर्ती मगर

साच्चिकै सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्नको निमित्त तपाईंको खाचो छ । सफल प्रत्यारोपण र शीघ्र स्वास्थ्य लाभको कामना सम्माननिय प्रधानमन्त्री ज्यू ।