समृद्ध नेपालका परिकल्पनाकार, नेपाल जनताका भरोसाका धरोहर सम्माननिय प्रधानमन्त्री ज्यूको सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई मृगौला प्रत्यारोपणमा सफलता मिलोस , शुभकामना साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
राष्ट्रवादी र विकास प्रेेमी प्रधानमन्त्री ज्यूकाे दृढतालाई सलाम छ ।उँहाकाे प्रत्याराेपण सफल बनाेस ।शुभकामना ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई मृगौला प्रत्यारोपण त्यारोपणमा सफलता मिलोस , शुभकामना साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु
शिघ्र स्वास्थ्य लाभको कामना प्रम ज्यू