दोसरो मिरगौला परत्यारोपन को सफलता को हार्दिक शुभकामनातपाईं को हिजो को मार्मिक भिडियो सन्देश सूनेर वसेका ३ करोड नेपाली ले तपाईं को सुस्वास्थय को कामना गरीरहेका छन्
शिघ्र स्वास्थ्य लाभको कामना प्रम ज्यू
तपाईले देख्नु भएका सपनालाई त्यसलाई सफल पार्नका लागि तपाईको स्वास्थ्यले पनि उत्तिकै साथ दिनेछ, दोस्रो पटक हुन लागेको मृगौला प्रत्यारोपण पूर्ण रुपमा सफल रहोस् हार्दिक शुभकामना ।
सम्माननिय प्रधानमन्त्री केपी अाेलिकाे सफल मिर्गौला प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछु।
सम्माननीय प्रधान मन्त्री ज्युतपाई छिट्टै निको भई आउनु होस्। यही ईश्वर संग प्रार्थना गर्दछु ।