शिघ्र स्वास्थ्य लाभको कामना
सम्मानिय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलि मिर्गौला प्रत्यारोपणको लागि त्रिबि शिक्षण अस्पताल भर्ना हुनुभएकोमा सफल प्रत्यारोपण शिघ्र स्वास्थलाभको कामना गर्दछु
प्रधानमन्त्री ज्युलाई शिघ्र स्वास्थ्य लाभको कामना, सपना र आशा धेरै छन्, समय कम छ, देशलाई अझ केहि वर्ष तपाइको नेतृत्व आवश्यक छ, अझै फुर्तिलो भएर आउनुहोस्, हामी पत्रकारहरुलाई अझ नयाँ नयाँ शब्द दिनुहोस्,
सिघ्र स्वास्थ्य लाभको कामना ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क.केपी शर्मा ओलीको सफल शल्यक्रिया तथा स्वास्थलाभ को शुभकामना।।।