NP EN

शुभकामना

Dipendra Bhatta

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण अप्रेशन पशुपतिनाथले सफल पारुन्

रामचन्द्र कार्की

सम्माननीय प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के. पी. शर्मा ओलीको दोश्रो पटकको मृगौला प्रत्यारोपण सफल होस साथै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

सरद प्याकुरेल

सम्माननिय प्रधानमन्त्री ज्यु काे दाेस्राे पटक हुन लागेकाे मृग‌ौला प्रत्याराेपण सफल रहाेस र उहाँकाे स्वास्थ्य लाभ र दिर्घायुकाे कामना गर्न चाहन्छु ।

खेमराज पौडेल

अदम्य साहसका धनी पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।

दिल किरण खजुम

श्रदेय पार्टी अध्यक्ष तथा सम्माननिय प्रधानमन्त्री मृगौला प्रत्यारोपण सफलता पुर्बक सम्पन्न होस र सिघ्र स्वास्थ्य लाभको कामना !