तपाइकाे आत्मवल कहिले नगिराेस राजनितिमा तपाइकाे आवस्यकता दशकाै रहनेछ देशकाे अविभावक हजुरलाइ सिघ्र स्वस्थ्यलाभकाे कामना व्यक्त गर्दछु ।
जिवनमा अनेक सघर्स गर्दै ब्यबधानलाइ पराजित गर्दै यहाँ सम्म आइपुग्न पक्कै सहज थिएन । फ़ेरि पनि थप आइलागेको चुनौतिलाइ सामाना गर्न सफल हुनुहोस् ।हार्दिक शुभकामना ।
शफल प्रत्यारोपण र शिघ्र स्वास्थ लाभ को शुबकामना ।
युग सम्बाहक जनपृय प्रधानमन्त्री ज्यु लाइ सिघ्र सुस्वास्थ्य को शुभकामना !
सम्माननिय प्रधानमन्त्री श्री केपी शर्मा वलीज्यू शिघ्र स्वास्थ्य लाभको कामना हजुरको मुस्कान र हजुरले देखेका सपनासंग नेपाल र नेपालीको भविष्य जोडीएको छ............... ।