NP EN

शुभकामना

खडक भण्डारा

सफल शल्यक्रिया एवं शिघ्र सुस्वास्थ्यको निम्ति ईश्वरसङ्ग प्रार्थना गर्दछु !! Get Well soon respected PM KP Sharma Oli

Saloja Dahal

प्रधानमन्त्री ज्यू रोगसंग लड्न सक्ने हजुरको साहस र क्षमताको जति प्रसंशा गरेपनि कम नै हुन्छ । मृगौलाको प्रत्यारोपण सफल होस तपाइको चाहना जस्तै चाडै काममा फर्किन सक्नुस । हजुरको बुबाको आशिर्वाद लागोस ।

पुष्पलाल अर्याल

लामो जेल जिवनपश्चात नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा, सफल राजनीतिकर्मी नेपाली जनताको भरोसा र आशाको नेता, सुखी नेपाली समृद्ध नेपालका प्रर्बधक एवं निरन्तर नेपाल र नेपालीहरुको बिकासमा तल्लीन नेपाल

परेक बटाला

नेपाल का राष्ट्र नायक राजनीति कर्मी सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्यु को दोस्रो मिर्गौला सल्यक्रिया हुने भएको ले शु स्वास्थ्य लाभ तथा दिर्घायुको कामना गर्द्छु।।।।

नवीन कुमार शिवाकोटी

मेराे प्रधानमन्त्रीकाे शिघ्र स्वास्थलाभकाे कामना। चाडै देश र जनताकाे काममा लाग्ने वातावरण बजाेस।