सम्माननीय प्रधानमन्त्री ज्युको सफल मृगौला प्रत्यारोपणको शुभकामना र शिघ्र पुर्ण स्वास्थ लाभको कामना व्यक्त गर्दछु , यो दसक देशलाई तपाइको नेतृत्वको खाचो छ सुखी नेपाली समृद्ध नेपालको चाहनालाई पूरा गर्न।
आदरणीय दूर दर्सि राज नेता सम्माननिय प्रधानमन्त्री के. पि वलि ज्यू काे सफल मिगौऺला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको भगवान पशुपति नाथ संग कामना गदऺछु।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यु स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दछु।
आदरणीय प्रधानमन्त्री श्री खड्ग प्रसाद ओलिज्युकाे मृगाैला प्रत्याराेपण सफलतापुर्वक सम्पन्न हाेओस तथा शिघ्र श्वाश्थ्यलाभकाे कामना गर्दछु ।❤️❤️❤️🌹🌹🌹