NP EN

शुभकामना

Niranjan khanal

सम्माननीय प्रधानमन्त्री ज्युलाई शिघ्र स्वस्थलाभ को साथै दिर्घायुको हार्दिक शुभकामना । हिजोका दिन देखि देश डुबाउनेहरु को बिरुद्ध लड्न यहाँको आबस्यक्ताको महशुस झन धेरै भएको छ।

केदार कोइराला अधिवक्ताट

असंख्य चुनौतीसंग जुध्दै, चौध बर्षे बन्दी जीवन खेप्दै, अनेकौं रोगसँग लड्दै आउनु भएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेशमै पुनः सफल मृगौला प्रत्यारोपण सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना ।

Upendra Raj Pandey

मृगौला प्रत्यारोपण गर्न जांदा पनि रक्तदान गर्न जान लागेको जस्तो मुस्काउंदै जानुभएको छ । प्रधानमन्त्रीज्यूको कस्तो अदभूत् इच्छाशक्ति ? हपतादिन भित्र नै त्यही मुस्कान सहित बालुवाटार फर्कनु भएको देख्न पा

Anup Bhattarai

Get well soon i wish sucess of transplant your kidney and get back soon on your daily work. country needs u .Thanks

विशाल पिठाकाेटे

नेकपाका पार्टी अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र सिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना ।