सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यु म तपाईंले मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भइ छिटो भन्दा छिटो पुर्ण स्वास्थ भएको हेर्न चाहन्छु । त्यसैले तपाईंको दिर्घायुको कामना गरिरहेको छु ।
सम्माननीय प्रधानमन्त्रीज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे लागि हार्दिक भकामना व्यक्त गर्ददुु ।
सम्माननीय प्रधानमन्त्री ज्यू, हजुरको सु-स्वास्थ्य, दिर्घायु तथा शिघ्र स्वास्थ्य लाभको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । तपाईंको सपना हाम्रो भविष्य हो , होस्टेमा हैसे गर्न हामि हामी हमेशा तयार छौ ।
मेरो मनको एक बोधी वृक्ष !समृद्धिको बाटो देखाउने नक्षत्र!!तिम्रो खाचो छ नेपालमा सर्बत्र!स्वास्थ लाभको पर्खाईमा छु व्यग्र!!
तपाईंको जीवन सङ नेपालीको भविस्य जोडिएको छ।प्रतीक्षामा छौ। सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना छ।