NP EN

शुभकामना

Sushil sharma

Get well soon pm oli . You are true leader ..you will be back .. every nepali pray for u

Binod Bhusal

सम्माननीय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण को कामना साथै स्वास्थ लाभको कामना।।

दीपेन्द्र ओली

निराशाबाट आशामा र, अब देशमा केही हुन्छ भन्नेे विश्वास गराई ’समृद्ध नेपाल-सुखी नेपाली’को राष्ट्रिय संकल्पका शुत्रधार सम्माननिय प्रधानमन्त्री ज्युको स्वास्थ्यमा चाँडो लाभ होस् । जय चित्रलेखी-पिनालेखी

Sushil sharma

Get well soon pm oli . You are true leader ..you will be back .. every nepali pray for u

सनत ज्ञवाली

‪अदम्य आत्मविश्वास,अद्वितीय इच्छाशक्ति.. राष्ट्र एवं जनताप्रति अविचलित निष्ठाको बलमा तपाईँले हरेक चुनौतीमाथि विजय प्राप्त गर्नुहुनेछ । सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !‬