सम्माननिय प्र म को मृगौला प्रत्यारोपण सफल रहोस् साथै सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफल रहोस भन्ने कामना ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।
अदम्य आत्मवलका धनी सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
अटुट अात्मबिश्वासका कारणले राेगलाइ नै जित्नसक्ने अदम्य साहस बाेक्नुहुने सम्माननिय प्र.म. को शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु !
देशको अभिभावक तथा सम्माननीय प्रधानमन्त्री ज्यूको मृगौला प्रत्यारोपण सफल रहोस् अग्रिम शुभकामना साथै शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु ।