NP EN

शुभकामना

रूपक थापा

चाँडै निको हुनु बड्डा, स्वास्थ्य लाभको कामना गर्दछु, तुक्का उखान सुनेर हास्न आतुर छु।

आनन्द चुवाई

सम्माननीय प्रधानमन्त्रीज्यूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न शक्ति प्रदान होस् भनी प्रार्थना गर्दछु । आनन्द चुवाई सुवेदी

Padam Dhami

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा हुन लागेको दोश्रो पटकको मृगौला प्रत्यारोपण पूर्ण सफलता सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । तपाईले सुरुगरेका विकास र समृद्

Khem Raj Khanal

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना ।

श्याम पाठक

सम्माननिय प्रधानमन्त्रि श्री के पि शर्मा ओली ज्यू को सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।