"भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।" प्रधानमन्त्रीज्यूकाे यो सन्देशले भावुक वनायो सम्वृद्ध नेपाल र सुखी नेपाली वनाउन देशलाई अझै हजुरको आवश्यक छ । Get well soon PM .
Wishing him speedy recovery. Thanks
सम्माननीय प्रधानमन्त्रीज्यु धेरै धेरै शुभकामना । देशको काँचुली फेर्न जसरी पनि हजुरको उपचार शत प्रतीशत सफल हुनुपर्छ । म दिन रात नभनी देशको सेवा गर्ने कर्मचारी हो । देश बचाउन हजुरको धेरै भूमीका हुनेछ ।
सम्माननीय प्रधानमन्त्रीज्यु धेरै धेरै शुभकामना । देशको काँचुली फेर्न जसरी पनि हजुरको उपचार शत प्रतीशत सफल हुनुपर्छ । म दिन रात नभनी देशको सेवा गर्ने कर्मचारी हो । देश बचाउन हजुरको धेरै भूमीका हुनेछ ।
सम्माननिय प्रधानमन्त्रि ज्यू,तिन करौड नेपाली र सिंगो देश जसरी तपाईंको साथ छ त्यसरीनै हजारौं सपनाहरु साकार पार्ने अभिभारा यहां माथि छ ।सफल प्रत्यारोपण का साथै शिघ्र स्वास्थ्य लाभको शुभकामना