NP EN

शुभकामना

तुलसी प्रसाद सुबेदि

सम्मानिय प्रधानमन्त्री के पि शर्मा ओलि को सफल मृगौला प्रत्यारोपण को शुभकामना !साथै शिघ्र स्वास्थ लाभ को शुभकामना !!

HARI KRISHNA POTE SHRESTHA

प्रधानमन्त्री ज्युहजुरको यो मुलुकमा अझै खाँचो छ। हजुरको रोग संग लड्न सक्ने आत्माबल र आत्माविश्वासले हजुर पुन सिघ्र स्वास्थ्य लाभ भै मुलुकको नेतृत्व लिन चाडै आउनु हुने छ । सिघ्र स्वास्थ्यलाभको कामना ह

Rajan Dhungana

शिघ्र स्वास्थ्य लाभको कामना @kpsharmaoli प्रधानमन्त्री ज्यू । मृगौला प्रत्यारोपण प्रक्रिया सफल होस् । उपचार पश्चात् तपाईमा अझ नयाँ जोस, जाँगर र दिगो विकास तर्फको जागरूकता देख्न पाइयोस् ।समृद्ध नेपाल

सरोज अधिकारी

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीज्युको मृगौला प्रत्यारोपण सफल रहोस । शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

बिजय अधिकारी

बुवा ! तपाई एक ब्यक्तिको मात्रै नभई सिंगो मुलुकको बुवा हुनुहुन्छ । अाम नागरिकको माया ममता अास्था भरोसा र बिश्वासले तपाईलाई ब्यक्तिगत तथा राष्ट्रिय हरेक कठिनाई सँग जुध्न अझै धेरै उर्जा प्राप्त भइरहोस