बुवा ! तपाई एक ब्यक्तिको मात्रै नभई सिंगो मुलुकको बुवा हुनुहुन्छ । अाम नागरिकको माया ममता अास्था भरोसा र बिश्वासले तपाईलाई ब्यक्तिगत तथा राष्ट्रिय हरेक कठिनाई सँग जुध्न अझै धेरै उर्जा प्राप्त भइरहोस
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना ।
Wish you a successful treatment and speedy recovery Hon. PM.
यो देशलाइ तपाईंको खाचो छ,सम्पूर्ण नेपाली जनता तपाईं चाडै निको भएर फेरि देशलाइ हाकेको हेर्न आतुर छ्न !चाडै निको हुनुस सम्माननिय प्रधानमन्त्री ज्यु मन्दिरै मन्दिरको देश नेपालका सबै मन्दिरको आशिष् लागोस
"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।"सम्माननीय प्रधानमन्त्री ज्यु , शिघ्र स्वास्थलाभको कामना गर्दछु ।