NP EN

शुभकामना

Paras poudel

सफल मृगौला प्रत्यारोपण होस् सम्मानिय प्रधानमंत्री लाई भगवान पशुपतिनाथले अक्षम्य शक्ति प्रदान गरून् धेरै धेरै प्राथना सहितको शुभकामना🙏

jeevan subedi

जनताकाे भबिस्य तपाईंको भिजनमा रहेकाे हुदा तपाईंकाे अावस्यकता देश र जनतालाई छ त्यसैलेे हजुरले काेरेका ती सुन्दर बाटाहरुमा हामीपनि हातेमालाे गर्दै देश बिकाशमा लाग्ने प्रण गर्दै स्वास्थ्यलाभकाे कामना ।

ka was chauhan

#GetWellSoonDearComred#Have_a_speedy_Recovery!!#MayGodBlessYou🙏🙏

गोपाल गिरी

"सुखी नेपाली समृद्द नेपाल"को अभियानका नायक देश र जनताकै आशा र भरोसाका केन्द्र ,सम्माननिय प्रधानमन्त्री केपि ओलि ज्युको सफल मृगौला प्रत्यारोपण र सिघ्र स्वास्थ्यलाभको कामना ।

Nabaraj Dahal

My best wishes for Rt. Honourable Prime Minister Mr. KP Sharma Oli’s successful renal surgery and speedy recovery. I believe you will come up with more energy, will power and good health