NP EN

शुभकामना

Suresh singh saud

🇳🇵🇳🇵स्वास्थ्य लाभको कामना🇳🇵🇳🇵🇳🇵🇳🇵 प्रधानमन्त्री श्री के पि शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दैै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

महेन्द्र विष्ट

हो, जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर अलप हुन पाउनु हुन्न । हामी सबैको लागि प्रेरणाको स्रोत बनेको तपाईंको कठोर संघर्ष, कुशल नेतृत्व र दृढ इच्छाशक्तिले फेरि जित्नेछ । शुभकामना प्रधानमन्त्रीज्यू ।

भगवान ओली

प्रधानमन्त्रीज्यू तपाई हामी तीन करोड जनताको आशा अनि भरोसाको केन्द्र हुनुहुन्छ, यी आशाका दियोहरुलाई जिवन्त बनाउन तपाई छिट्टै स्वास्थ्यभै फर्किनुपर्छ, त्यसैले सफल मृगौला प्रत्यारोपणको कामना ।।।

खिमानन्द भुसाल

सम्माननीय प्रधानमन्त्रीज्यूको सफल मृगाैला प्रत्यारोपणको लागि हार्दिक शुभकामना तथा शीघ्र स्वास्थ्य लाभको कामना ।

Hemchandra Bhandari

मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको शुभकामना !!!