सम्मानिय प्रधानमन्त्री केपी ओलि मिर्गौला प्रत्यारोपणको लागि त्रिबि शिक्षण अस्पताल भर्ना हुनुभएकोमा सफल प्रत्यारोपण शिघ्र स्वास्थलाभको कामना गर्दछु
सम्मानिय प्रधानमन्त्री के. पि शर्मा वलि को सु- स्वास्थ तथा दिर्घायु को कामना गर्दछु। आशा छ उहाँ ले देश र जन्ता का निम्ति बाल्नु भयको दियो रुपि बत्ती अटुट रूपमा बलि रहने छ ।।
प्रधानमत्री केपी शर्मा ज्यूको मिर्गौला प्रत्यापण सफल होस्। साथै स्वास्थय लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्री ज्यू,यहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्वास्थ्य लाभ पश्चात् जनतामा आशाको दियो गजाइरहनु पर्नेछ, यहाँको नेतृत्व र अनुभव अझै धेरै वर्ष यो देशले खोजेको छ।
प्रधानमन्त्री ज्युको सुस्वास्थ्य र दिर्गजीवन सिङ्गो राष्ट्रको सुस्वास्थ्य र दिर्गजीवनसंग जोडिएको छ। त्यसैले शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।