सम्माननिय प्रधानमन्त्री ज्यु तपाइको अदम्य साहास ले दोस्रोपल्ट हुन गइरहेको मिर्गौला प्रत्यारोपण को जटिल सल्यक्रिया लाई सजिलै जित्ने छ । सफल सल्यक्रिया को सुभकामना !!!!
सम्मानिय प्रधानमन्त्री के. पि शर्मा वलि को सु- स्वास्थ तथा दिर्घायु को कामना गर्दछु। आशा छ उहाँ ले देश र जन्ता का निम्ति बाल्नु भयको दियो रुपि बत्ती अटुट रूपमा बलि रहने छ ।।
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना ।
सम्मानित प्रधानमन्त्रि ज्यूलाइ स्वास्थ्य लाभकाे कामना तथा थप उर्जा सहित बाँकि कार्यकाल राष्ट् निर्माणमा काेशेढुङ्गा बनाेस।
सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफल रहोस भन्ने कामना ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछु ।