प्यारो प्रधानमन्त्री ! यो देशको अभिभावक ! छिट्टै निको हुनोस है !
मृगौला प्रत्यारोपण सफल होस् सिघ्र स्वस्थ्य लाभको कामना ।
"जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न।" सम्माननीय प्रधानमन्त्री ज्यु , शिघ्र स्वास्थलाभको कामना गर्दछु ।
यो देश कै सर्बोच्च कमाण्डर सम्माननिय प्रधानमन्त्री के पि सर्मा ओलि लाई सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ लाभ को कामना
सम्माननीय प्रधानमन्त्री ज्यू काे सफल शल्यकृया, सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछु ।