प्रधानमन्त्री ज्यू तपाई हामी तीन करोड जनताको आशा अनि भरोसाको केन्द्र हुनुहुन्छ, यी आशाका दियोहरुलाई जिवन्त बनाउन तपाई छिट्टै स्वास्थ्य भै फर्किनुपर्छ, त्यसैले सफल मृगौला प्रत्यारोपणको कामना ।।।
सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण कार्य सफल रहोस् । शिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
स्वाथ्यलाभको कामना हजुर लाई
यो देशलाइ तपाईंको खाचो छ,सम्पूर्ण नेपाली जनता तपाईं चाडै निको भएर फेरि देशलाइ हाकेको हेर्न आतुर छ्न !चाडै निको हुनुस सम्माननिय प्रधानमन्त्री ज्यु मन्दिरै मन्दिरको देश नेपालका सबै मन्दिरको आशिष् लागोस