NP EN

शुभकामना

अमृत बास्तोला

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

अमृत गुरुङ

समृद्ध नेपाल निर्माणका अभियन्ता प्र.म.ओलिको प्रत्यरोपण पुर्ण सफल रहोस,अझै लामो दिर्घ जिवनको शुभ्कामना,

बन्दना बानिया

हामिसग थुप्रै सपनाहरु छन ती सपनाहरुलाइ विचैमा छाडेेर मसानघाट बनाउनु हुदैन भन्नेमा विश्वस्त छु। आशाका किरण फैल्याउनु छ तेसैले ३कराेड नेपालि प्रार्थना गर्न तल्लीन छन शिघ्र स्वास्थ्य लाभकाे कामना

चेतनारायण कडेल

सम्माननिय प्रधानमन्त्री तथा नेपाली जनताको आशा र भरोषाको केन्द्रबिन्दु श्री केपि शर्मा ओलि ज्यु को शिघ्र स्वास्थ्य लाभको कामना !! थप उर्जा र आत्मबिश्वाश भरेर फर्किनुहोला।। शुभकामना 🌹🌹 जय नेपाल !!

MB Kunwar

नेपालीहरुलाई थप सपना बाड्न र मुर्छित सपनालाई साकार पार्न याे देशमा प्रधानमन्त्री ओलीको अझै खाँचाे छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना ।