NP EN

शुभकामना

तेजबहादुर बोहरा

पृय प्रधानमन्त्री तपाईंको अदम्य साहस र सपना सङै नेपाल र नेपालीका लागि दिनु भएको सकारात्मक शन्देश र आफ्नो ज्यानको प्रबाह नगरी गर्नु भएको योगदानलाई सदैब उच्च सम्मान गर्दछु साथै स्वास्थ लाभको कामना छ ।

पवन चापागाईं

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको दोश्रो चरणको मृगौला प्रत्यारोपण सफल होस् । दृढ इच्छाशक्ति, दह्रो आत्मबल र दोश्रो प्रत्यारोपण स्वदेशमै गर्ने जोखिम लिन सक्ने क्षमता अनुकरणीय छन् ।शिघ्

अमृत बास्तोला

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

Devendra chudal

Shighra swasthya labha ko Kamara pradhanmantri jyu.

Deepak Lal Shrestha

सम्मानीय प्रधानमन्त्री केपी ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणको सफलताको कामना साथै शीघ्र स्वास्थलाभको कामना।