NP EN

शुभकामना

Mukunda Khanal

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना ।

सुन्दर कुमार थापा

सम्माननीय प्रधानमन्त्रीज्यू हजुरको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

जीवन धामी

यो रास्ट्रको अभिभावक नेपाली कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा नेपका का श्रद्द्य अध्यक्ष तथा पिएम कमरेड केपि ओलि ज्यु लाई स्वास्थ्य लाभको हार्दिक शुभकामना ब्यक्त गर्दछु!

प्रबेश ओली

अदम्य आत्मवलका धनी , सालिन तथा दुरदर्शि ब्यक्ति ,सम्माननीय प्रधानमन्त्रीज्यूको सफल सल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।💐💐

लाेचन खतिवडा

तपाँईले भनेजस्तैै पाँचदिन हस्पिटल बसेर छैटाेदिनमा काममा जुट्नुहाेस मृगाैला प्रतयाराेपण सफल बनाेस । नेपाली जनताक अाकाक्षा पूरा गर्न तपाँईकाे नेतृत्वकाे अाबश्यकता छ देशलाई