NP EN

शुभकामना

ओम प्याकुरेल

सम्माननीय प्रधानमन्त्रज्यू, (@PM_Nepal) तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना गर्दछु।

Sujan Shrestha

Dear Comrade! Jay hos!I would wish to see your smiling and bold gesture after a week in media which would make awake of nepalese dream awake.

Deepak BK

नेकपा पार्टी अध्यक्ष एब प्रधानमन्त्री के.पि.शर्मा ओलिको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु !!!

गणेश बाबुु खड्का

प्रधानमन्त्री ज्यू तपाईकाे शीघ्रस्वास्थ्यलाभकाे कामना गर्दछु । याे स्थिर सरकार प्रति जनताकाे विश्वास र भराेशा पुरागर्ने अभियान गन्तव्यमा पुराउनै छ । तपाईकाे उर्जा र आत्माविश्वास देशलाई खाँचाे छ ।

Bharat Prasad Adhikari

I wish and pray for your successful transplant of kidney and good health,get well soon....God Bless you...