प्रम ज्युसफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना
सम्मानिय प्रधानमन्त्रि श्री के. पि. वलि ज्यूको सफल मृगौला प्रत्यारोपण सहित सिघ्र सुस्वास्थ्यको हार्दिक शुभकामना। अझै केहि दशक यहाँको स्पष्ट दृष्टिकोण नेपाल लागि खाचो छ त्यसैले पूर्ण सुस्वास्थ्यको का
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको सफल मिर्गौला प्रत्यारोपणको लागि शुभकामना व्यक्त गर्दछु। हजुरको नेतृत्व देशलाई अझै खाँचो छ ! सफल प्रत्यारोपण पश्चात सिघ्र स्वास्थ लाभ होस भनी कामना गर्दछु।
सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु !🙏🙏 🙏देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!
प्रम ज्युसफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना