सम्माननीय प्रधानमन्त्री ज्यु, यहांको सफल सल्यक्रिया एबं सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ! देशलाई तपाईको नेतृत्व अझै आवास्यक छ ,देखाएका सपनालाई गन्तव्यमा पुर्याउनु छ , राष्ट्र सफल बनाउनु छ!
Right Honorable Prime Minister, Wish u a successful surgery n earliest recovery to resume office as soon as..😀😀The nation needs u.Thank u
सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु .
सम्माननिय प्रधानमन्त्री ज्युको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु .
सम्माननीय प्रधानमन्त्रीज्यू को सफल मृगौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यको हार्दिक कामना गर्दछु ।🙏🙏🙏