NP EN

शुभकामना

ganesh bhattarai

सम्माननिय प्रधानमन्त्रीज्यूलाई सफल मृगाैला प्रत्यारोपण साथै स्वास्थ्य लाभकाे कामना ।

भक्त बहादुर घर्तिमगर

सम्माननीय प्रधानमन्त्री ज्यू हजुरको शिघ्र स्वस्थ्यलाभको कामना गर्दछु ।

जनार्दन भट्टराई

पार्टीबाटै घेराबन्दी गरेर काम गर्न नदिने वातावरण बनाउन खोजिए पनि नेपालीहरूका मूर्च्छित सपनाहरूलाई जागृत गराउने सम्माननीय प्रधानमन्त्रीको खाँचो नेपालीहरूलाई अझै छ, शीघ्र स्वास्थ्यलाभको कामना

सन्तोष भण्डारी

समाननिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु, आम नेपाली जनता लाई खुशी रशुखी राख्न हजुरको खाचो छ।आज नेपाली जनताले तपाईंको बिकल्प हैन अपरिहाय तपाईं चाईरहेको छन।सिग्र स्वास्थ लाभको शुभकामना प्रम ज्यु।

सुदर्शन गिरी

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल होस र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।