सम्मानिय प्रधानमन्त्री केपी ओलीलाई सफल मिर्गौला प्रत्याराेपण एवम् शीघ्र स्वास्थ्य लाभको शुभकामना 🙏
सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना ।
शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।सफल प्रत्यारोपणको प्रार्थना गर्दछु।
अदम्य साहसका धनी र दूरदर्शी नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको शीघ्र स्वास्थ्य लाभको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
सम्माननिय प्रधानमन्त्री ज्यु लाई सर्वप्रथम नमस्कार हजुरको स्वास्थ्यमा आएको खराबी र देशमा भएको राष्ट्रको प्रगतिलाई समिक्षा नगरी खुट्टा तान्नेहरु प्रती म दुखी भएको छु । तपाई चाडै निको भएको हेर्ने रहर