सम्मानिय प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण तथा सिघ्र स्वास्थ्य लाभ को कामना।साथै अङ्ग दान गर्नु हुने दाता को समेत भबिस्य को कुशल स्वास्थ्य को कामना।।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा हुन लागेको दोश्रो पटकको मृगौला प्रत्यारोपण पूर्ण सफलता सहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
आदाणिय प्रम ज्युको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।
सफल मिर्गौल प्रत्यारोपण तथा शीघ्र स्वास्थ्य लाभको कामना।
सम्माननीय प्रधानमन्त्री ज्यु को सिघ्र स्वास्थलाभको कामना गर्दछु ।