NP EN

शुभकामना

Prachanda neupane

सिघ्र स्वस्थलाभ प्राप्तगरी देश र जनताको सेवामा लाग्ने हौसला मिलोस यहिछ कामना।

मुना शर्मा

सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि शर्मा ओलि ज्यु को मृगौला प्रत्यारोपण कार्य सफल रुपमा सम्पन्न होस भन्दै सिघ्र स्वास्थ लाभको शुभकामना ब्यक्त गर्न चाहान्छु 🌹🌹🌹 देशलाइ तपाइको खाचो छ

ऋषि रमण बराल

स.प्र.म.ज्यू हजुरले उजागर गर्नु भएको सपना साकार पार्न तपाईको आवश्यकता छ ।हजुरको स्वास्थ्य प्रती सबै नेपालीको चासो रहेको छ त्यसैले सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

शिव गैरे

प्रधानमन्त्री ज्यु सिघ्रस्वास्थ्यलाभको कमना

Rabindra kafle

सम्माननिय प्रधानमन्त्री एवं श्रद्धेय पार्टी अध्यक्ष के पि अोली ज्युक‍ो दोश्रो पटकको मृगौला प्रत्यारोपणको सफलता र सिघ्र स्वास्थ्य लाभको लागि पाथिभरा मातासंग प्र्ार्थना गर्दछु।