सम्माननीय प्रधानमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीज्यू मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनुभएको छ । हजुरको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमन्त्रीज्युको सफल मृगौला प्रत्यारोपण र शीघ्र सु स्वास्थ्य लाभको लागि कामना र प्रार्थना गर्दछु !!🙏🙏🙏🙏🙏🙏
सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलि ज्युको सफल मिर्गौला प्रत्यारोपण र शुस्वास्थ्यको कामना गर्दछु
I wish for the for a successful kidney transplant and complete recovery very soon.
प्रधानमन्त्री ज्यू तपाईको शीघ्रस्वास्थ्यलाभको कामना गर्दछु । सफल मृगौला प्रत्यारोपणको शुभकामना ।।