NP EN

शुभकामना

राजन अधिकारी

सम्माननीय प्रधानमंत्री, नेपाली जनताका आशा र भरोसाका केन्द्र केपी शर्मा ओलीज्युको सफल मिर्गौला प्रत्यारोपण तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । तपाईको दृढ आत्मबिश्वाससामु रोगको पराजय अनिवार्य छ ।

किशोर धमला

सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के.पी शर्मा ओलीको महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा गर्न लागिएको दोश्रो मृगौला प्रत्यारोपण सफलताका साथै शीघ्र स्वास्थ्य ला

Er. Binod Bhattarai

I wish for the successful kidney transplant and complete recovery very soon to Hon. Prime Minister K. P. Sharma Oli.

साेमनाथ पाेर्तेल

तपाइकाे परिकल्पना समृद्द नेपाल, सखी नेपाली लाइ नेतृत्व गर्न पुर्ण स्वस्थ्य भएर फिर्नुहाेस प्रधानमन्त्री ज्यू । स्वस्थ्य लाभकाे कामना

मीन प्रसाद गौतम

सम्माननिय प्रम तथा पार्टिका श्रद्धय अध्यक्ष क.केपि शर्मा ओलि ज्युको सफल मृगौला प्रत्यारोपणको साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।