प्रधानमन्त्री ज्यु को सफल मृगौला प्रत्यारोपण को कामना साथै स्वास्थ लाभको कामना।।
देश र जनताले सजाएका हजार सपनाहरूले कुरिरहेका छन् ...Dear Kp Sharma Oli...(बुबा)जित तपाइँकाे अघि छ, हास्दै मुस्कुराउँदै उही ठाँटका साथ फर्कनुहाेला । शिघ्र स्वास्थ्यलाभकाे शुभकामना ।#getwellsoonPM
सम्माननिय प्रधानमन्त्री श्री के पी शर्मा ओली ज्युको शु-स्वास्थ्यको कामना गर्दछु
सम्मानीय प्रधानमन्त्री ज्यूलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु साथमा सफल मृगौला प्रत्यारोपणको शुभकामना ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई शिघ्र स्वास्थ्य लाभको कामना । तपाईले पूरा गर्नुपर्ने दायित्व अझै थुप्रै छन्, छिट्टै निको भएर फर्किनु होला Get Well Soon