NP EN

शुभकामना

जगदिश अर्याल

सम्माननीय प्रधानमन्त्रीज्यूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

धर्मराज खड्का

सम्माननिय प्रधानमन्त्री ज्यु लाई सर्वप्रथम नमस्कार हजुरको स्वास्थ्यमा आएको खराबी र देशमा भएको राष्ट्रको प्रगतिलाई समिक्षा नगरी खुट्टा तान्नेहरु प्रती म दुखी भएको छु । तपाई चाडै निको भएको हेर्ने रहर

महेश भण्डारी

सम्माननिय प्रधानमन्त्री तथा सम्वृद नेपालका याेजनाकार श्रि केपि शर्मा अाेलिकाे सफल मृगौला प्रत्याराेपण तथा शिघ्र श्वास्थ्यलाभकाे कामना गर्दछु । 🌹🌹🌹🌹

मीन प्रसाद गौतम

सम्माननिय प्रधानमन्त्री तथा पार्टिका अध्यक्ष क.केपि शर्मा ओलि ज्युको मृगौलाको सफल प्रत्यारोपणका साथै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

निरोज कुमार थापा

सम्माननीय प्रधानमन्त्री ज्यूको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु । ‘समृद्ध नेपाल, खुशी नेपाली’को महाअभियान र जागृत सपनाहरुको व्यवस्थापनमा अझ सक्रियताका साथ यहाँको भूमिका देख्न पाइयोस् ।शुभकामना बा