सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफल रहोस शुभकामना ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सम्माननीय प्रधानमंत्री श्री के पि शर्मा ओली ज्यु को शीघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
९० बर्ष उमेर पगेका आफ़ना पिता सँग़ आशीर्वाद लिदै ऊपचार कक्षमा लागदै गरेको प्रधानमंत्रीको त्यो तस्वीरले मलाई जस्तै धेरैलाई भावुक बनाएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल रहोस ।शुभकामना 🙏🙏🇳🇵🇳
You are our inspiration . Get well soon Our PM . May your dream came true . may your words came true soon . Because we believe in your those dream . #bestwishes .
शिघ्रस्वास्थ्य लाभकाे शुभकामना प्रधानमन्त्री ज्यु तपाईकाे खाचाे याे मुलुकमा अझै धेरै छ मृगाैला नया सगै नया जाेस जागर लिएर अाउनुस