संमाननीय प्रधानमन्त्री केपि शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण सफलता को कामना गर्दछु ।मृगौला दान गर्ने सदिक्षा जि तथा सम्पूर्ण चिकित्सक टिमलाई हार्दिक आभार व्यक्त गर्दछु ।
Dear comrade I wish for successful Renal transplantation and good heath for both donor and reciver.Please get well soon.
नेपाली जनताको आसा र भरोसाको केन्द्र विन्दु सम्माननीय प्रधानमन्त्री ज्युको सफल उपचार तथा शीघ्र स्वास्थ्य लाभको कामना🙏May you feel your usual self again in no time#wishingyouaspeedyrecovery❤️🙏
पार्टीबाटै घेराबन्दी गरेर काम गर्न नदिने वातावरण बनाउन खोजिए पनि नेपालीहरूका मूर्च्छित सपनाहरूलाई जागृत गराउने सम्माननीय प्रधानमन्त्रीको खाँचो नेपालीहरूलाई अझै छ, शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
अझै २०-३०-५० अौं बर्ष यो देशलाई हजुरको खाँचो छ । यहाँको शिघ्र स्वास्थ्य लाभको कामना ! पौने ३ करोड नेपाली जनता तपाईंको स्वास्थ्य लाभको व्यग्र प्रतिक्षारत छन् बुवा !