NP EN

शुभकामना

शिव शर्मा उपाध्याय

सफल शल्यक्रिया (मृगौला प्रत्यारोपण) र शीघ्र स्वास्थ्य लाभको कामना !

Gopal Sanjel

Dear PM,Wish you all the very best and quick and successful recovery of kidney transplantation. Expecting to back soon to lead the nation to complete your vision and mission 😊

Hari Bahadur karki

सम्माननिय प्रधानमन्त्री श्री के पी शर्मा ओली ज्युको शु-स्वास्थ्यको कामना गर्दछु . हजार सपनाहरूले कुरिरहेका छन् . हास्दै मुस्कुराउँदै उही ठाँटका साथ फर्कनुहाेला । शिघ्र स्वास्थ्यलाभको कामना

लक्ष्मण शर्मा

Get Well Soon, Hon. PM. I am sure you can overcome the situation easily.

सरोज चौलागाईं

तपाईं देशको अभिभावक हो तपाईं बाट हामिले धेरै आशा गरेका छौ आशा छ तपाईं शिघ्र स्वास्थ लाभ गरि हाम्रो आशा अनुरुप उहीँ जोस जागरले काम गर्नु हुनेछ!!