NP EN

शुभकामना

केदार अधिकारी

सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफल रहोस् शुभकामना ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

अर्जुन कनौजे

संमाननीय प्रधानमन्त्री केपि शर्मा ओलीज्यूको मृगौला प्रत्यारोपण सफलता को कामना गर्दछु तथा सम्पूर्ण चिकित्सक टिमलाई हार्दिक आभार व्यक्त गर्दछु ।

रुद्र बहादुर सेन

Get well soon honorable PM.

शम्भुराम तिमल्सिना

सम्माननिय प्रधानमन्त्री एबम नेपाल कम्युनिस्ट पार्टिको श्रद्देय अध्यक्ष कमरेड के .पि. शर्मा ओलिज्युको पुर्ण स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु।

balkrishna pandey

सम्माननीय प्रधानमन्त्री ज्यूकाे सफल मृगाैला प्रत्याराेपण तथा शीघ्र स्वास्थ्यलाभकाे शुभकामना