NP EN

शुभकामना

उत्तम खतिवडा

सम्माननीय प्रधानमन्त्रीज्यूको शिघ्र स्वास्थ्य लाभ एवं दीर्घ जीवनको शुभकामना व्यक्त गर्दछु ।

rabindra prasad bhattarai

प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु लाई प्रत्यारोपण सफलता एवं शिघ्र स्वास्थ्य लाभको कामना ।

Narayan Baral

तपाईंको आत्मविश्वास र दृढतालाई सलाम गर्दै शिघ्र स्वास्थलाभको कामना सम्माननिय प्रधान मन्त्रीज्यू, अनि आम मानिसको मनमा बिश्वास पुर्नस्थार्पित हुने गरि कार्यभार पुरा गर्न सक्नुहोस शुभकामना !!

ज्ञानिन राई

सम्माननिय प्रधानमन्त्रीजीउको सफल शल्यक्रियाको लागि भगवान बुद्वसग प्रारथना गर्दै सिघ्रस्वास्थलाभकाे कामना गरदछु !!! 🙏🙏🙏

Ananta raj marasini

Get well soon PM juu.