सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना
सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गाैला प्रत्यारोपण सफल रहोस शुभकामना ब्यक्त गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
विकास र समृद्धिकाे अभियन्ता, उच्च शाहस र मनाेबलका धनी, निडर, निशकलङ्क, कुशल राजनेता नेकपाका अध्यक्ष, सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगाैलाकाे सफल प्रत्याराेपणकाे लागी कामना गर्दछु ।
विधिको शासन बलियो बनाइ मूर्छित सपनाहरुलाइ जीवनको यथार्थमा रुपान्तरित गर्न तपाईंकै नेतृत्वमा सम्भव छ | Dear prime minister wishing you a successful surgery and a speedy recovery.
सिघ्र स्वास्थ्य लाभको कामना ।