NP EN

शुभकामना

Ramesh Prasad Dhakal

हाम्रो सम्मानानीय प्रधानमन्त्रीज्युको मिर्गौला प्रत्यारोपण नेपालमै हुनलागेको समाचारले गर्व महसुस गराएको छ। प्रत्यारोपणको सम्पूर्ण प्रक्रिया सोचे भन्दा पनि सरल र सफल रहोस् भन्ने कामना गर्दछु ।

Shiva prasad tiwari

Nepal ko bikas ko lagi ra khie garchu ra garnu parcha vanne manobal vayeko pm kp sharma oli nepali ko asa ani varosa ko pardhan mantri kp sharma oli uwa ko sigra suwathye laav ko kamana gardachu

Mani Bhattarai

Wishing you Rt Hon Prime Minister successful renal transplant, speedy recovery and earliest return to your state duty for fulfilling national dream with more vigor and vitality.

सुजन थापा

नेपालकैअस्पताल,चिकित्सक ,उपकरण र सेवामा विश्वास र भराेसा गरि प्रधानमन्त्री ज्युले स्वदेशमै प्रत्यारोपण गराउनलिनुभएको यश निर्णयले सम्पूर्णजनता खुसी छन् ,शिघ्र स्वास्थ्य लाभकाेे कामना प्रधानमन्त्री ज्यू

प्रल्हाद प्याकुरेल

सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष जननेता केपी शर्मा ओली ज्यू को शिघ्र स्वास्थ्य लाभको कामनाको साथै सफल मृगौला प्रत्यारोपण को लागि पशुपतिनाथ संग प्राथना गर्दछु!!!